SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

त्रिशूली थ्री ‘ए’को सुरुङबाट उद्धार गरिएका महर्जनलाई थप उपचारका लागि छाउनी ल्याइँदै

काठमाडौँ / रसुवाको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कविर महर्जनलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ।