SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ / वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।