SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ १२:३० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन् ।