SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

शहीदको रगत खेर जान दिँदैनौं, भ्रष्टको कठालो समातेर कारबाही गर्छौंः सांसद सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् ।