SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हालै आएको बाढी तथा विपद्को कारण प्रभावित नागरिकहरूमा पर्नसक्ने मनोवैज्ञानिक असरलाई लक्षित गरी निःशुल्क मनोसामाजिक सेवा सुरु गरेको छ ।