कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श केन्द्र’ सुरु गरेको छ । केन्द्र सञ्चालनबाढीको चोटले मानसिक तथा संवेगात्मक समस्यामा परेका व्यक्तिहरू लक्षित हुनेछ ।
