निष्क्रिय भएको साबिकको व्यवस्था पुनः कायम गर्न मात्रै विधेयक ल्याएको होः कानुनमन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निष्क्रिय भएको साबिकको व्यवस्था पुनः कायम गर्न मात्रै नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक ल्याएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
