SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

हामीले गरेको नगण्य गल्तीको ठुलो सजाय भोग्यौँ: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगण्य गल्तीको ठुलो सजाय भोगेको बताएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको प्रतिफल भएको उनको भनाइ छ ।