SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

काठमाडौँ / एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशीत्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग