SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

नाडाद्वारा बाढी प्रभावित नागरिकका लागि १० लाख रुपैयाँ सहयोग

काठमाडौँ / नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ नगद सहयोग गरेको छ।