विद्युत प्राधिकरणका इन्जिनियर यादव ५० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा
काठमाडौँ / नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव घुस रकमसहित पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
