SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी

काठमाडौँ / नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले लगानी गर्ने भएको छ।