SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धि सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

काठमाडौँ / रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।