SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि निर्जीवन बीमा कम्पनीहरू र संघबाट ३ करोड ४७ लाख सहयोग

काठमाडौँ / निर्जीवन बीमा कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितहरूका लागि ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्।