SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो, ३ अर्ब ४६ करोड बरारको शेयर खरिद बिक्री

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।