SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि होटल संघ नेपालको सहयोग अभियान, सदस्य होटलबाट करोडौँ सङ्कलन

काठमाडौँ / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि होटल संघ नेपालले सहयोग अभियान सञ्चालन गरेको छ।