SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा

काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।