SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

प्राकृतिक सौन्दर्यले लोभ्याउँदै अरुण डाँडा, बढ्दै पर्यटकको चहलपहल

भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।