SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौँ / दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।