SHARE
अर्थ-डबली · बिहीबार १८ भौ २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

देशका यी राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौँ / अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।