SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०४:५४ PM · 1 मिनेट पढाइ

न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत

न्युजिल्यान्डको केन्द्रीय बैंकले बुधबार आफ्नो आधिकारिक नगद दर २५ आधार अंकले बढाएर २.७५ प्रतिशत पुर्‍याएको छ ।