भोटेकोशी बाढीपछि चीनमा अलपत्र ५७६ नेपालीको सकुशल उद्धार
काठमाडौँ / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
