रसुवाबाट ल्याइएका २१ बेवारिसे शव राखियाे पशुपतिकाे विद्युत् शवदाह गृहमा (तस्विरहरू )
रसुवाबाट ल्याइएका २१ वटा बेवारिसे शव पशुपतिकाे विद्युत् शवदाह गृहमा राखिएकाे छ । ती शवको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
