SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

रसुवा बाढीपीडितका लागि राष्ट्रिय जेनजी नागरिक अभियानले राहत पुर्याएको दाबी

काठमाडौँ / राष्ट्रिय जेनजी–नागरिक अभियानका संयोजक सुनिल सिंहले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि अभियानले आफ्नै नेतृत्वमा राहत संकलन गरी वितरण गरेको बताएका छन् ।