SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

चितवन कोई ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग

काठमाडौँ / चितवन कोई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।