SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

नबिल बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

काठमाडौँ / नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।