SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित सबै स्थानमा पुग्याे नेपाल टेलिकमको नेटवर्क पहुँच

काठमाडौँ / नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाका मोबाइल बीटीएस साइटहरू सुचारु गर्दै प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको जनाएको छ।