SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

काठमाडौँ / सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ ।