SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन शाहद्वारा प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे ब्रिफिङ

काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्।