SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयाेग

काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि ७२ लाख रुपैयाँ सहयोग गरेको छ।