SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

रुसले इरानलाई सुपरसोनिक मिसाइल विकासमा गोप्य सहयोग गरेको खुलासा

रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ ।