SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएको छ ।