SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि मञ्जुश्री फाइनान्सको ३० लाख सहयोग

काठमाडौँ / मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ।