SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

सन नेपाल लाइफद्वारा बाढी प्रभावित नागरिकका लागि ६० लाख सहयोग

काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग