SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

काठमाडौँ / केडिया समूहले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।