SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

कागतीको भाउ प्रतिकेजी १०० रुपैयाँले बढ्दा काँक्रो, अकबरे खुर्सानीदेखि च्याउसम्म महँगियो, कुनको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कागतीको भाउ प्रतिकेजी ९५ रुपैयाँले महँगिएको छ ।