SHARE
अर्थ-डबली · बुधबार १७ भौ २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

फोहर बेचेर व्यासले एक वर्षमा कमायो २७ लाख

दमौली / तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ ।