SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

केएल दुगड ग्रुपद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावितलाई दुई ट्रक खाद्यान्न सहयोग

काठमाडौँ / केएल दुगड ग्रुपले रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री सहयोग गरेको छ ।