विपद्को कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर व्यापार गर्न चेम्बरको अपिल
काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापारव्यवसायमा परेको असरलाई ध्यानमा राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
