SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

डिभाइन हेल्थकेयरको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौँ / डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।