SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

घुस रकमसहित कागेश्वरी मनोहराका इन्जिनियर दिपा कार्की नियन्त्रणमा

काठमाडौँ / कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की घुस रकमसहित नियन्त्रणमा परेकी छन्।