नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द, आवेदकलाई परीक्षा दस्तुर फिर्ता
काठमाडौँ / नेपाल खानेपानी संस्थानले विभिन्न पदमा पदपूर्तिका लागि यसअघि प्रकाशित गरेको १९८ पदको विज्ञापन रद्द गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
