SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

त्रिविको रेक्टरमा अन्जना सिंह, रजिस्ट्रारमा रवीन्द्र सिवाकोटी नियुक्त

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले प्रा.डा. अन्जना सिंहलाई रेक्टरमा नियुक्त गरेका हुन् ।