SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड सहयाेग

कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग