SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात

काठमाडौँ / भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ ।