SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ ।