SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

भोटेकोशी–त्रिशूलीमा बहाव तल, १६ जिल्लाका साना नदीमा बाढीको जोखिम

काठमाडौँ / भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ ।