SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

सांसद गौतमले गरे अभिभावकविहिन दश बालबालिकालाई निःशुल्क शिक्षाको घोषणा

काठमाडौं । राष्ट्रिय स्वन्तन्त्र पार्टीका सांसद राजन गौतमले रसुवा बाढीबाट अभिभावकविहिन भएका १० बालबालिकाको पालनपोषणसहित निःशुल्क शिक्षाको प्रतिवद्धता जनाएका छन् ।