SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बाढी पिडितका लागि १ करोड ५१ लाख सहयोग

काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ।