SHARE
अर्थ-डबली · मङगलबार १६ भौ २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

काठमाडौँमा चिचिण्डो, घिरौला र हाइब्रीड काक्रो सबैभन्दा सस्तो, पार्सले, सुकेको माछा र सिताके च्याउ महँगाे, कुनको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यसूची प्रकाशित गरेको छ ।